विश्व नर्सिङ दिवस मनाउदै सिस्टरहरु

कोरोना भाइरसको संक्रमणका बिचमा फ्लोरेन्स नाइटिंगेलको जन्मदिन सम्झेर अस्पतालमा कार्यरत सिस्टरहरुले शुभकामना आदान प्रदान गर्दै अनौपचारिक रुपमा विश्व नर्सिङ दिवस मनाएका छन ।