आजको मिति: २०८१-०८-२३
ओ. पी. डी. टिकट काट्ने समय
आइतबार देखि बिहीबार
(बिहान ०९:३० देखि १:०० बजेसम्म)
शुक्रबार
(बिहान ०९:३० देखि १२:३० बजेसम्म)
ओ. पी. डी. कक्षहरू
ओ.पी.डी. १- (एम.सी.एच.)
ओ.पी.डी. २- (प्रसुती तथा स्त्रीरोग)
ओ.पी.डी. ३- (बालरोग)
ओ.पी.डी. ४- (जनरल ओपिडी )
ओ.पी.डी. ५- (इन्टर्नल मेडिसिन)
ओ.पी.डी. ६- (हाडजोर्नी तथा नसारोग)
ओ.पी.डी. ७- (जनरल सर्जरी)
ओ.पी.डी. ८- (यौन तथा छाला रोग)
ओ.पी.डी. ९- (नसा तथा मानसिक रोग)
ओ.पी.डी. १०- (नाक, कान तथा घाँटी रोग)
ओ.पी.डी. ११- (इण्डोक्राइनो/ कार्डियोलोजी)
अध्यक्ष
9858753202
ojhakarunakar101@gmail.com
कार्यालय प्रमुख
9858753201
सुदूरपश्चिम प्रदेशमा संघिय सरकार मातहत रहेको एकमात्र विशिष्ट विशेषज्ञ अस्पतालको रुपमा संञ्चालित डडेल्धुरा अस्पताल यस प्रदेशका पहाडी ७ जिल्लाको केन्द्रमा रहेर सेवा प्रवाह गरिरहेको छ । बर्षाै देखी राज्यको नजरबाट विकासको दृष्टिकोणबाट पछाडी पारिदै आएको अवस्थामा बि.स. २०७५।११।०३ गतेमा तत्कालिन नेपाल सरकार मन्त्रि परिषद्ले हाल संञ्चालित अस्पतालको संरचनाको निर्णय गरेको थियो । यस क्षेत्रका ७ पहाडी जिल्लाका समुदायहरुलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि यो अस्पतालको महत्वपूर्ण र विशेष भूमिका रहेको छ । हाल अस्पतालको संरचना अनुसारको भौतिक तथा प्राविधिक पूर्वाधारमा केहि कमी रहेतापनि अस्पताललाई व्यवस्थित तुल्याउनका लागि आवश्यकताका आधारमा व्यवस्थापन र सुविधाजन्य भवनहरु निर्माणधिन अवस्थामा रहेका छन् । अस्पतालको सेवा सुविधालाई विस्तार गर्न र विशिष्ट विशेषज्ञ अस्पतालको रुपमा स्थापित गर्न नेपाल सरकारले हालै आफ्नो नीति तथा कार्यक्रममा ५०० शैयाको अस्प्तालको रुपमा विकास गर्ने अवधारणा अगाडी सारेको छ भने, हाल अस्पतालले १४ ओटा विभाग कायम गरि त्यस अनुरुप सेवा प्रदान गरिरहेको छ । भविष्यमा नवगठित अस्पताल विकास समितिले अस्पतालको... थप हेर्नुहोस
शीर्षक | प्रकाशित मिति | डाउनलोड | |
---|---|---|---|
बिशेषज्ञ चिकित्सक सेवा करारमा पदपूर्ती गर्ने सम्बन्धि सूचना | २०८१-८-९ | ||
बायोमेडिकल टेक्निसियन पदको नतिजा प्रकाशन गरिएको सूचना | २०८१-८-८ | ||
बिदा सम्बन्धमा | २०८१-८-३ |
शीर्षक | प्रकाशित मिति | डाउनलोड | |
---|---|---|---|
लैङ्गिक समानता र सामाजिक समावेशी रणनीति | 2081-02-23 00:00:00 | ||
राष्ट्रिय स्वास्थ्य नीति- २०७६ | 2081-02-11 00:00:00 | ||
तंबाकू विरोधी संचार रणनीति | 2081-02-11 00:00:00 |