सम्बन्धित सबैमा जानकारीका लागि ।

नेपाल सरकार लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ व्यवस्थाअनुसार यस डडेलधुरा अस्पतालमा उपचारका लागि आउने लक्षित वर्ग (विपन्न, असहाय तथा बेवारिसे बिरामी) का लागि अस्पतालको कुल स्वीकृत शैय्यामध्ये १०% शैय्या निःशुल्क उपचार सेवाका लागि छुट्याइएको  छ ।